Fiction > Nepali Fiction

Description

उपन्यास भनिए पनि 'सुजुना' भित्र एउटा यथार्थपरक कथा छ । न्यूनतम स्वास्थ्य, आहार आदिको अभावमा अकाल ज्यान गुमाउने बच्चाहरुको भावना लेखकले एकदमै मार्मिक र जीवन्त ढंगले उठान गर्नु भएको छ । 

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd