Ekta Publications > Children Literatures

Description

के तपाईलाई थाहा छ दक्षिण अफ्रिकामा प्रजातन्त्र कसले ल्यायो?
र भारतलाई ग्रेट ब्रिटेनबाट मुक्त गर्न अहिंसात्मक क्रन्तिको नेतृत्व गर्ने व्यक्ति को हुन्?

यस शृंखलाले विश्वका केही प्रेरणादायी व्यक्तित्वहरुको मनमोहक जीवन प्रस्तुत गर्दछ । यस शृंखलाका पुस्तकहरुले तपाईलाई यी व्यक्तिहरुलाई भेट्ने र उहाँहरुले संसारमा कसरी दिगो प्रभाव पारे र आजको पुस्तालाई कसरी प्रेरणा दिइरहेका छन् भनेर पत्ता लगाउन पछिल्लो समयमा लैजाने छन् ।
जीवन्त चित्र र आकर्षक कथा कथनमार्फत यो पुस्तकले युवा पाठकहरुलाई मोहित पार्ने छ र उनीहरुलाई दृढ सङ्कल्प, नवीनता र करुणाको शक्तिका बारेमा सिकाउने छ । यो पुस्तक परिवर्तन ल्याउने, सपना देख्ने, र बाटो तयार पार्ने नायकहरुका बारेमा थप जान्न चाहने बालबालिकाहरुका लागि उपयुक्त हुने छ ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd