Ekta Publications > General

Rohit Ko Aakriti
NRs.
195
Author: Narendraraj Prasai
ISBN: 9789937102445
Size: 130 x 200 mm
Pages: 204
Publisher: Ekta Books

Description

जीवनी लेखनमा सिद्धहस्त मानिने नरेन्द्रराज प्रसाई अघिअघिझै यहाँ पनि निकै मात्रामा सफल भएका छन्। एक कुशल चित्रकारको हातमा परेर रोहितको आकृति यहाँ एक सुन्दर, सजीव कलाकृतिमा रुपान्तरित हुन पुगेको छ। नरेन्द्रराज प्रसाईले रोहितको आकृति लेख्दा आफूलाई बिषयमा घोलेका छन्। साथै पुस्तकमा जीवनी नायकका बाहिरी गतिविधिको मात्रै चर्चा नगरेर आन्तरिक पक्षमा पनि बारम्बार सुरुचिपूर्ण तरिकाले प्रवेश गरेका छन्। जीवनीकारका रुपमा प्रसाईको यो बिशिष्ट सामर्थ्य हो।

 

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd

WhatsApp Chat with us