Children Literature > Nepali Stories

Description

मानिसमा भएको आट र मेहेनतले उसलाई जस्तोसुकै कठिन परिस्तिथिमा पनि सफल तुल्याउन सक्छ भन्ने सन्देश लुइ ब्रेलको जीवनीबाट पाउन सकिन्छ । किशोरावस्थाका नेपाली पाठकहरुलाई केन्द्रित गरेर तयार पारिएको ब्रेलको यस जीवनीले सकारात्मक भएर आफ्नो सीपलाई बढावा दिंदै युवावस्थामा प्रवेश गर्ने एउटा प्रेरणा दिन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd