Description

बालबालिकाहरुको कल्पनाशक्तिको कुनै सीमा हुँदैन । आजकल उनीहरुले टेलिभिजनमा विभिन्न खालको डरलाग्दो कार्यक्रमहरु हेरेका हुन्छन् । त्यसैले ठुल्ठुला आवाजलाई के को होला भनेर डरलाग्दा कुरासंग तुलना गर्ने हुनाले उनीहरु चर्को आवाज सुन्दा साह्रै डराउँछन् । यस कथाले बालपाठकहरुलाई ती आवाजहरुको सत्यतथ्य देखाएको छ । ठुला आवाजहरु धेरैजसो सामान्य हुन्छन् र चर्को आवाज सुन्दा डराउनु पर्दैन भन्ने सन्देश यसले दिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd