Children Literature > Nepali Stories

Chanchali Ko Football
NRs.
120
Author: Manisha Aryal
ISBN: 9789993386971
Size: 180 x 230 mm
Pages: 31
Publisher: Rato Bangla Kitab

Description

केटाकेटीहरुका लागि रचना गरिएको यो काल्पनिक कथामा धेरै कुराहरु छन् । शहरका बाटाहरु र केटाकेटीहरु आफूआफू खेल खेल्दाका कुराकानीहरुलाई कथामा समेटिएको छ । साथै कथाले बालपाठकहरुलाई ट्राफिक लाइटको महत्व पनि सिकाएको छ । विशेषगरी यो कथा फूटबल हेर्दा र खेल्दाको उल्लासलाई उनेर तयार पारिएको छ । कथामा आफ्ना दाजुहरु जस्तै फूटबल खेलको आनन्द लिने अठोट गरेकी केटीलाई प्रस्तुत गरिएको छ ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd