Ekta Publications > Children Literatures

Description

समाजमा आफ्नो नाम राख्न चाहनेले सरल, आज्ञाकारी, र परिश्रमी बन्नुपर्छ । बोलीमा मधुरपन ल्याउनुपर्छ । बोली, बचन र व्यवहार नै मानिसको परिचय हो । यस्तै-यस्तै भावनालाई समेटिएका नौवटा बालकथाहरुको सङ्ग्रह हो "आदर्श मित्र" । यस सङ्ग्रहका कथामा अरुलाई सहयोग गर्दा नै आनन्द प्राप्त गर्न सकिन्छ र यही आनन्द नै जीवनको महत्वपूर्ण प्राप्ति हो भन्ने सार सन्देशलाई समेट्ने चेष्टा गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd