Ekta Publications > Children Literatures

Jhulke Ghaam
NRs.
110
Author: Sailendu Prakash Nepal
ISBN: 9789937102384
Size: 175 x 245 mm
Pages: 36
Publisher: Ekta Books

Description

नेपाली बालसाहित्य सृजनाको संसार दिनानुदिन फराकिलो हुदै गइरहेको छ । आजका साना नानीहरु नै देशका उज्ज्वल भविष्य भएकोले उनीहरुको ज्ञान र चरित्रको समुचित विकासमा बालसाहित्यको माध्यमबाट प्रशस्त टेवा दिन सकिन्छ । नानीहरुलाई मनोरन्जनसहित ज्ञानको अभिवृद्धि गराउने उदेश्य अनुरुप बालगीतहरुको सङ्ग्रह झुल्के घाम प्रकाशनमा आएको हो ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd