Ekta Publications > Children Literatures

Hamro Desh Hamro Sansar
NRs.
95
Author: Sanat Acharya
ISBN: 9789937106238
Size: 135 x 215 mm
Pages: 60
Publisher: Ekta Books

Description

सनत आचार्य बालगीत र कविताका प्रतिभाशाली स्रष्टा हुन् । उनका गीत-कविता विभिन्न पत्रपत्रिका मा प्रकाशित भए पनि सङ्कलनका दृष्टिले हाम्रो देश हाम्रो संसार पहिलो पुस्तकाकार कृति हो । यसमा उनका जम्मा सत्ताइसवटा बालकविताहरु सङ्कलित छन् र यी कविताहरु त्यत्तिकै बालोपयोगी पनि छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd