Description

नेपाली मार्क्सेली लेखनमा नारायण ढकाल कला, रचना, र संरचनाका हिसाबले बिशेष छन्। राजनीतिक परिपाटीभित्र सम्पूर्ण मानिस अंध्यारोमा प्रवेश गरेको चित्रण दुर्भिक्षमा छ र यो नै यसको महत्ता हो। दुर्भिक्ष व्यक्तिपरक ढांचाको भएर पनि समाजबोधी उपन्यास हो। यो उपन्यास कथा नभई कथ्य भएर प्रस्तुत भएको छ। मानिसलाई गोटी बनाउने परिपाटीविरुद्ध लेखक सशक्त ढंगले उभिएका छन्। उनले स्वतन्त्रताको मूल्यमा धेरै जोड दिएका छन्।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd