Ekta Publications > General

Swasthya Jeewan Saili: Swasthya Mutu
NRs.
300
Author: Dr. Bharat Raut
ISBN: 9789937101677
Size: 130 x 200 mm
Pages: 124
Publisher: Ekta Books Distributors

Description

डा. भारत रावत काठमाडौँको नर्भिक इन्टरनेसनल हस्पिटलमा वरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लाष्टी र स्टेन्ट प्रत्यारोपणजस्ता विषयमा तालिमप्राप्त र सिद्धहस्त हुनुहुन्छ । सर्वसाधारणलाई मुटुरोग के हो र यो रोगको रोकथामको लागि के गर्नुपर्छ भन्ने सहज जानकारी दिने उदेश्यका साथ उहाँले यो पुस्तक तयार पार्नुभएको हो ।

© 2025 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd