Children Literature > Nepali Stories

Description

यस पुस्तकमा एउटा सानो संखेकिरो आफ्ना बुबासंग हिँड्दा-हिँड्दै बाटामा विभिन्न कुराहरु देखेपछि अलमलिन्छ । उ ती कुराहरु पार गर्दै अगाडि बढ्छ र चिसो भएर आत्तिएपछि मात्र बुबालाई सम्झन्छ । अन्त्यमा बुबालाई भेट्टाएर उ दङ्ग पर्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd